मेसिन रिडेवल राहदानी एम.आर.पी. समयमै बनाउन ध्यानाकर्षण I

तेल अभिव श्रावन ३१,

नारीदर्पण डटकम : मेसिन रिडेवल राहदानी एम.आर.पी. समयमै बनाउन ध्यानाकर्षण नेपाली राजधुतावास इज़रायलले मेसिन रिडेवल राहदानी एम.आर.पी. समयमै बनाउन ध्यानाकर्षण गरेको छ ।

अन्तराष्ट्रिय नागरिक उद्यान संगठन International Civil Aviation Organization (ICAO) को प्राबधान अनुसार २०१४ सम्म मात्र मान्यता पाउने छ । यस अघिको पुराको राहदानिले यहीं आउँदो २४ नोभेम्वर २०१५ बाट मान्यता नपाउने हुँदा नयाँ मेसिन रिडेवल राहदा (MRP) बनाउन राजधुतावासले इज़रयल  स्थित सम्पूर्ण नेपालीमा ध्यानाकर्षण गरेको छ ।स्थित सम्पूर्ण नेपालीमा ध्यानाकर्षण गरेको छ । http://www.dopmofa.gov.np/



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com