बुटवल नगरपालिका उतक्रीष्ट I

काठमाण्डौ श्रावन १८,
 
देशभरिका नगरपालिकाहरू मध्ये बुटवल नगरपालिका उतक्रीष्ट भएको छ । संख्या मामिला तथा स्थानिय विकास मन्त्रालय द्वारा गरिएको उक्त नतिजामा नेपालका सम्पूर्ण नगरपालिका मध्ये बुटवल उत्कृष्ट भएको हो । 

स्थानिय निकायको मुल्यांकन र कार्य बिधिहरु बमोजिम विभिन्न ४० ओटा विषयमा गरिएको मुल्य्न्कंमा बुटवल नगरपालिका सब भन्दा बढी अंक ल्याई उत्कृष्ट बन्न सफल भयेक  हो । 

स्थानीयको जनासंख्य विकास, बिस्तार राजस्व परिचालन गर्ने योग्यता र क्षमता, आय व्ययको नियमित अभिलेख लेखा परिक्षण आर्थिक अनुशासन, सरसफाई र ब्यबस्थापन लगायतका सूचक हरुका आधारमा मुल्यांकन भएको थियो । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com