नारि आवाज र्इन र्इजरायलले तीजको अबसरमा बृदाश्रममा खाना र एक सरेा कपडा बितरण गर्दे I

 तेलअभिव र्इजरायल भाद्र ३ ,

नेपाली नारि आवाज र्इन र्इजरायलले नारिहरूकेा महान पर्व हरि तालिका तिजकेा अबसर पारेर काठमान्डैाकेा माता तिर्थमा रहेकेा माता ितर्थ बृदाश्रममा दर सहित लत्ता कपडा हस्तान्तरण गर्ने भएकेा छ । 

र्इजरायलमा कार्यरत नेपालीहरू मध्य कवलावेावेद र हटलार्इनमा कार्यरत र्इजरायली नागरिक जेा  सामाजीक सेवामा सर्मपित छन । उनीहरूकेा सहकार्यमा २००७मा स्थापना भएकेा नेपाली नारि आवाज र्इन र्इजरायलले बिगत देखि बेदेशिक रेाजगारिका लागि र्इजरायलमा रहेका नेपालीहरूलार्इ परेकेा समस्यामा सहयेागी भुमीका निभाउदै  अगाडी बढी रहेका सस्था हेा । 

सामाजिक भाव बेाकेर क्रियाशिल अवस्थामा रहेकेा नेपाली नारि आवाज र्इन र्इजरायलले यसपाली फजुल खर्च घटाउ बृदबदृालार्इ सम्मान गरैा भन्दै पछिल्लेा समय बृक्रितीकेा रूपमा फैलदै गएकेा दरखाने नाममा गरिने फजुल खर्चलार्इ बन्द गर्दे सस्थामा कार्यरत सल्लाहाकार,कार्यसमिती पदाधिकारी तथा केही ब्यक्तीहरूकेा सवेर्च्छाले प्रदान गरेकेा सहयेाग रकमबाट नारिहरूकेा महान पर्व तिजका दिन माता तिर्थमा रहेका बृदाश्रममा खाना र एक सरेा लत्ता कपडा हस्तान्तरण गर्न लागेकेा हेा ।रकम दिने  ब्यक्तीहरू ,,,,

१. लिला कुमारी लिम्बु - २० डलर  
२. सुचित्रा खानिया - २० डलर
३. शान्ति पाख्रिन - २० डलर
४. सुमित्रा पौडेल - २० डलर
५.  पुष्प श्रेठ -  २० डलर
६. नेहा गुरुङ -  २० डलर
७. यासिन राइ - २० डलर
८. नितु खतिवडा   - २० डलर
९. सोभा श्रेठ - ५० $
१०. मुना ढकाल - २० डलर
११. सबिना खड्का - २० डलर
१२.  साबी पाठक - २० डलर
१३.  सरिता बिष्ट - २० डलर
१४.  मिना भुसाल -  २० डलर
१५. सोभा उप्रेती - २० डलर
१६. उसा क्षत्री - २० डलर
१७. सुन्दर तामाङ योन्जन - २० डलर
१९. गोमा खनाल  २० डलर
२०. इन्दिरा कार्की -  २१ सेकल
२१.बिबस सापुन सुमन - २१ सेकल
२२. जितमान चेङ्वाङ्  २१ सेकल
२३. बिरेन नेङलेखु - ३० सेकल
२४. प्रताप मादेन - ५० सेकल
२५. भगवती देबीराज - २० सेकल
२६.  राजेन्द्र श्रेठ - ५० सेकल
२७.  छिरिङ शेर्पा २१ सेकल
२८. सुर्य बश्याल - ५० सेकल
२९. हरि मानन्धर - ५० सेकल
३०, दुर्गा सिलवाल - २०० सेकल
३१. गोमा .. ५१  सेकल .
३२. कृस्ण निरैाला २० डलर

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com