मलेसियामाबस खस्दा ३७ मृत्यु I

क्वालालम्पुर  भाद्र ६,

नेपाली कामदार प्रशस्त रहेको मलेसियामा बुधबार बस खोँचमा खस्दा कम्तीमा ३७ व्यक्तिको मृत्यु भएको छ । ग्यान्टिङ हाइल्यान्डको पहाडबाट खसेको बसमा ५३ यात्रु थिए । त्यसमा नेपाली परे/नपरेको खुलेको छैन । एएफपी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com