श्रावन १९,
विराटनगर विमानस्थलमा चन्द्रमाको चट्टान उचालेर हेर्दै सुरक्षाकर्मीहरु । सुनसरीको अमाहीबेल्हा ७ सितागन्जस्थित एभरेष्ट साइन्स सेन्टरमा एक महिना प्रदर्शन गर्न लागिएको ३ अर्ब ७५ करोड वर्ष पुरानो मेयरबसाल्ट नामको चन्दमाको चट्टान अमेरिकाबाट शनिबार नेपाल आइपुगेको हो ।
NB:
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com