आफ्नो छोराको हर्त्यरालाई कारवाहीको मांग गर्दै काठमाण्डौमा ४१ दिन देखि आमरण अनसन मा बसेका गोर्खाका नन्द प्रसाद र गङ्गा माया अह्दिकारी न्याय दिन मानव अधिकार कर्मी सरकार सँग मांग गरेका छन् । दम्पतिका छोराको नौं बर्ष अघि चितवनमा हत्या भएको थियो ।
न्यायको लागि राजधानीको मुटुमै बसक यी दम्पत्तिको सम्बन्धित पक्ष ले यतिका दिन सम्म अन्सुनी गर्दा अहिले मानव अधिकार कर्मी हरु पनि उठेका हुन् । अधिकार कर्मिहरुले कानून बमोजिम हत्यारालाई कारवाही गर्नु पर्ने माग छ ।
लामो समय देखि अनसनमा रहेका अधिकारि दम्पत्तिको स्वास्थ्य स्थिति निकै बिग्रिए पछि उनिहौर्लाई अहिले बिर अस्पतालको सघन उपचार कक्षमा राखिएको छ