१०० औं वी पी जन्म जयन्तीको अवसरमा पिकनिक I

अमेरिका भाद्र १२,

१०० औं वी पी जन्म जयन्तीको पुण्य अवसरमा सेप्टेम्बर १, २०१३ का दिन नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरद्वारा निम्न स्थान र समयमा आयोजना गरिएको पिकनिक कार्यक्रममा सहभागी भइदिनुहुन डिसी मेट्रो क्षेत्र वरपर रहनुभएका सबैमा हार्दिक अनुरोध गर्दछौं |

सुभाष घिमिरे
सभापति तथा
च्याप्टर परिवार

सम्पर्क :
पिकनिक संयोजन समितिको तर्फबाट

कुल प्रसाद गुरुङ: ४४३-८४७-४५५७
गौतम दाहाल: ४१०- ९०८-८७४४
राज सेन्चुरी: ४४३-८४४-७१३०

सम्पर्कका लागि थप:

तरुण पौडेल: ४१०-९०५-५७९१
चित्रा कार्की : ३४७- ६२२-८४४२
उमा कार्की : ४४३-४१८-२००२
नारायण थापा : ४४३-४१३-९९०२
राम चन्द्र अधिकारी : ४४३-६००-८८१७
दुर्गा श्रेष्ठ : ४४३-७२२-५५८०
राजन त्रिपाठी: ४४३ ८२७ ४१७६
एच बी भण्डारी : ४४३-४०३-९९८४
जेदु पोख्रेल: ४४३-४१३-०४३९
कृष्ण चुनारा : ६४६-५७५-४२४३
अनुप खनाल : ४४३-२०४-७२४०
सरोज पुरी : ४४३-७९९-०५२९
मुकुन्द दाहाल : ३०१- ३२८- ६८४८
केमिका भण्डारी : ४१०-२९९- १२९९
सतिश चापागाईं : ४४३-७६०-८१६७
शोभा घिमिरे : ४१०-६२४-९५३९
यम अधिकारी: ४४३-७६४-९८७८

स्थान : 
Meadowbrook Park 
5001 Meadowbrook Lane 
Ellicott City, MD 21043 

समय :
दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म

शुल्क : एक जनाको लागि : १० डलर
परिवारको लागि : १५ डलर

उक्त अवसरमा नेपाली जनसम्पर्क समितिको लोगो सहितको गाडी,घर र अन्य स्थानमा राख्न मिल्ने स्टिकर समेत बिक्री वितरण गरिदैछ | प्रति स्टिकरका लागि १०.०० डलर (नगद) शुल्क निर्धारण गरिएको जानकारी पनि  सम्बन्धित सबैमा अनुरोध छ |

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com