काठमाण्डौ श्रावन २९,
भकतपुर अझै बर्ड फ्लु संक्रमण मुक्त भै नसकेको पशु बिभागले जनाएको छ । अब दुइ दिन भित्र सम्म पनि बर्ड फ्लु नियन्त्रण मा आउन नसके भक्तपुरमा रहेका सबै फार्मका कुखुरा नष्ट गर्ने तयारी विभागले गरेको छ । र, साथै काभ्रेमा पनि तीन वटा कुखुरा फर्म मा संक्रमण भेटिएको छ ।

कुखुरा ब्यबसायी हरुले सामान्य मापदण्ड पुरा नगरी नाफा कमाउने उदेष्यले यस्ता फारम जताभाबी खोलेकोले यस्तो समस्या देखिएको पशु सेवा विभागले जनाएको छ । उपत्यकाका सबै भन्दा बढी बर्ड फ्लु संक्रमण भक्तपुरमा देखिएको छ । तसर्थ त्यस क्षेत्रमा विभागको बढी ध्यानाकर्षण गरेको बताएको छ । सो क्षेत्रमा एकसय पचास श्रमिक र सय जना प्राबिधिक चौबिसै घण्टा खटाइएको पनि विभागले जनाएको छ । यस आर्थिक बर्षमा मात्र उपत्यकामा मात्र करिब उनान्सत्तरी वटा फर्ममा बर्ड फुल को संक्रमण देखिएको छ भने यहीं साउन २ गत्ते देखि अहिले सम्म दुइ लाख एघार हजार नौं सय पैतालिस ओटा कुखुरा नष्ट भैसकेका छन् ।
उपत्यकाका सबै भन्दा बढी बर्ड फ्लु संक्रमण भक्तपुरमा देखिएको छ । तसर्थ त्यस क्षेत्रमा विभागको बढी ध्यानाकर्षण गरेको बताएको छ । सो क्षेत्रमा एकसय पचास श्रमिक र सय जना प्राबिधिक चौबिसै घण्टा खटाइएको पनि विभागले जनाएको छ । यसै बीच विभागले फारम बाट बजारमा जाने कुखुरा चेक जाँच गरेर मात्र पठाइने हुँदा बजारमा पाइने कुखुराको मासु स्वास्थ्य भएको दाबि पनि गरेका छन् ।