काठमाडौ भाद्र १३,
लगातार उकालो चढिरहेको डलरको भाउ फेरि बढेको छ । आज डलरको भाउ एकसय ८ रुपैयाँ नाघेको राष्ट्र बैंकले जनाएको छ । डलरको आजको खरिद मूल्य एकसय ८ रुपैयाँ ३० पैसा र बिक्री एकसय ८ रुपैयाँ ९० पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ ।
पछिल्लो एक महिनाको अवधीमा डलर झन्डै १५ रुपैयाँ महंगिएको छ । डलर महंगिएसागै नेपाल आयात हुने कच्चा पदार्थ र विदेशी सामग्रीको मूल्य बढेको छ ।