इज़रायला श्रावन ३२,
प्रवासमा रहेर नेपाली साहित्यलाई माया गर्ने स्रष्टा मध्ये निशा अर्याल पनि एक हुन् । इज़रायलमा कार्यरत उनि आफ्नो कामको बावजुत अहिले भर्खरै एउटा कथा संग्रह '' जीवानलाइ चियाउंदा '' पाठकका माझ ल्याउनु भएको छ । आफ्नो देश र परिवार बाट टाडा रहंदाको पीडा र सामाजिक विषय वस्तु समेटिएको उक्त पुस्तक स्वदेश तथा बिदेशमा नंम स्थानमा उपलब्ध छन् , , , ,
काठमाडौं" बागबजार तथा नवकला प्रकाशन बालमिकी क्याम्पसको सटर काठमान्डौ ,शाझा प्रकाशन केन्द्रिय कार्यालय पुल्चोक ललितपुर ,बिश्व भाषा क्याम्पस साझा प्रकाशन काठमाण्डौ, बिराटनगर साझा प्रकाशन ,विर्तामोड साझा प्रकाशन, धरान साझा प्रकाशन, इलाम साझा प्रकाशन, पाचथर साझा प्रकाशन, धनकुट्टा साझा प्रकाशन, जनकपुर साझा प्रकाशन, लहान साझा प्रकाशन ,राजविराज साझा प्रकाशन , भरतपुर् साझा प्रकाशन, वुटवल साझा प्रकाशन, हेटौडा, साझा प्रकाशन, बिरगंज साझा प्रकाशन , पाल्पा साझा प्रकाशन ,पोखरा साझा प्रकाशन ,बाग्लुम साझा प्रकाशन , दिपायल साझा प्रकाशन ,महेन्द्र नगर साझा प्रकाशन ,यी ठाउँ लगायत साझा प्रकाशन रहेको हेरक ठाउमा बुक उपलब्ध छन् ।