तेलअभिव, इज़रयल श्रवान २८,
पुष्प श्रेष्ठ :
१.कामदारले कामगरि रहेकेा घर छाडन चाहेमा मा एक महिना अगावै जानकारी गराउनु पर्ने । यस्तेा अबस्थामा कामदारले घरबाट पाउनु पर्ने सेवा सुबिधा घरले दिन नचाहेमा उपलब्ध गराउन बाध्य नहुने,तर एजेन्सीबाट पाउनु पर्ने रकम चाही कवला वेाभेदकेा सहयेागमा रित पुर्वक गएमा बढीमा एक महिना भित्र पाउने रकमहरू कामदारकेा हात लार्इ सब्क्नु पर्ने पर्ने
२. काम छाडकेा वा समय सकिएर काम वेगर बस्न सक्ने अबधी थप गरिएकेा जानकारी प्राप्त भएकेा छ जसमा तपार्इहरूले ५१ महिना कटाउनु भएकेा छैन भने चाडेा भन्दा चाडेा एजेन्सी सँग गएर कामकेा प्रबन्ध मिलाउने भिसा नलार्इ ३ महिनाकेा अवधि पार गरेरबसेकेा अवस्था प्रहरीकेा निगरानीमा तपार्य पर्नु भयेा र समातिनु भएमा तपार्इलार्इ सहजै तपार्इकेा देश फर्काउन सक्छ । त्यसकारण चाडै काममा लाग्नका लागी एजेन्सी वा घरमालिकहरू खेाजि काममा लाग्न अनुरेाध गर्नेु भएकेा छ ।
३. तपार्इकेा र्इजरायलमा काम गर्ने सक्ने अवधि ५१ महिना कटेकेा छ भने तपार्इ कानुन त स्वदेश फर्कनु पर्ने अवस्था श्रजना हुन सक्छ । यस्तेा अवस्थामा तपार्इले २ महिना (६० दिन ) घुम्फिरका लागी बस्न सक्नु हुन्छ । तर तपार्इलार्इ येा बिचमा नै प्रहरीले समातेमा तपार्इले तुरून्त Hotline for Migrant Workers लार्इ फेान मार्फत सम्पर्क गरेका खन्डमा तपार्इ लार्इ प्रहरीबाट छुटान सक्छ । तपार्इ थुनामा हुनुहुन्छ भने करिव ४८ घन्टा तपार्इलार्इ देश निकाला गर्न सक्दैन ४८ घन्टा भित्र तपार्इ निस्कनका लागी तपार्इले call 03-5602530.र cell no. 972.3.560-2530 मा फेान गर्न सक्नु हुन्छ ।
४. कामबाट छुटेकेा ७ दिन भित्र तपार्इले कवलावेाभेदमा गएर रकम नपाएकेा भए रकम पाउन का लागी निवेदन दिएमा तपार्इलार्इ २ महिना र्इजरायलमा रहनका लागी बस्ने आधार हुने भएकेाले हामी कामदारहरूले रकम नपाएकेा खन्ड मा चाडेा भन्दा चाडेा कदलावेाभेदमा गएर आफनेा नाममा फायल खेाल्न राम्रेा हुनेछ । कति पय एजेन्सीहरूले कवलावेाभेदले दिएकेा हिसाव माग्ने गरे कतिले प्रक्रिया नअपनार्इ दिदा रकम थेारै दिने गरेकेा घटना सुन्न आएकेा ले जेा केाहीले तपार्इ हामीले पाउने रकम एकिन गर्नका लागी कवलावेभदकेा साथ लिन जरूरी छ । तपार्इकेा रकम लिनु पर्ने देखिए प्रहरीले समाती हाले पनि तपार्इलार्इ रकम भुक्तानी नगरून्जेल सम्म र्इजरायलमा रहन सक्नु हुने छ । वा पठार्इ हाले पनि सम्बन्धित देशमा गएर र्इजरायली दुताबास मार्फत लिन बाकी रकम उललेख गरि पत्र बनाएर पठाएकेा खन्डमा कबलावेाभेद मार्फत तपार्इकेा रकम तपार्इ समक्ष पूग्न सक्छ ।त्यसमा वेाकीलले पाउने पारिश्रमिक कटाएर तपार्इकेा बैक खातामा रकम पठार्इ दिने छ ।
५. काम सकिएकेा ६० दिन भन्दा बढी १ महिना थप बस्न परे मिस्राद दफनीममा गएर आफनेा समस्या राखेमा मिसराद दफनीमले तपार्इलार्इ थप एक महिनाकेा लागी र्इजरायलमा बस्न सक्ने आधार तयार गरि दिन्छ । यस्तेा गर्नु भएमा तपार्यले र्एजरायलमा करिब ९० दिन कानुनी पमा बस्न पाउन सक्नु हुन्छ ।
६. र्इजरायलमा जन्मियका बच्चाहरूकेा लागी आफनेा देश फर्काउनु पर्ने छ बच्चाकेा नाम बाट आमा बाबुले कानुनी रूपमा कुनै कागजात र्इजरायल सरकार बाट पाउने छैन । कानुन त अबैधानीक रूपमा रहेकेा र बसेकेा मानीने छ ।
७. बिदेशी कामदारहरूले र्इजरायल प्रबेश गरे पछि जतिनै बर्ष काम गरे पनि र्इजरायली नागरिक बन्न नपाउने । तर र्इजरायली नागरिक सँग बिहे गरि बच्चा भएमा वा लामेा समय सम्म सँगै बसेकेा प्रमाण भएमा अदालतकेा निर्णय र र्इजरायल सरकारकेा अनुमतीमा र्इजर।ायली नागरिक भै बस्न सक्ने ।
८ बाल बच्चाकेा हकमा कसैले धर्म पुत्र बनार्इ पाल्छु भनेमा कानुनी रूपमा अघि बढि कागजात बनाएमा मात्र ति बालक र्इजरायली नागरिक बन्न सकने
९. बयस्ककेा हकमा येा लागु हुने छैन बिहे गरेर बाल बच्चा भएकेा खन्डमा मात्र येा प्रक्रिया पुरा हुने छ । यसका लागी तपार्इले हटलार्इनमा खबर गरि बुझन सकनु हुने छ ।
१०. एक पटक जेल परेका हरूलार्इ अदालतले दिएकेा सजाय कटार्इ सके पछि उनि येा देश बाट आफनेा देश फर्कन र फर्काउन सक्ने छ ।
११. र्इजरायली नागरिक र बिदेशी कामदारकेा का लागी र्इजरायल सरकारले जारी गरेकेा कानुन सबैलार्इ बराबरी हुने भएकेा ले यसमा कसैलार्इ भेदभाव गरेर कार्वाही प्रक्रिया अगाडी बढाउन नमिल्ने भन्दै यस्तेा अबस्थामा तपार्इलार्इ कुनै पक्षबाट नकारात्मक रूपमा दवाव आएमा हटलार्इनमा खबर गर्न मेनेजर एमी सारले अनुरेाध गर्नु भयेा ।