मुक्तक : By, मान थापा "बुलन्द' I



मुक्तक
१,
देशको मुहार फेर्न जनता सबै जुट्नु पर्छ
एकतामा बाधिएर् जोसका साथ उठ्नु पर्छ
संघियताको निहुमा नेपाल टुक्र्याउने लाई
मसालको राको बाली अब तिन्लाई भुट्नु पर्छ


सँगालेर राखेकोछु तिम्ले दिएका फूलहरु
यसै गरी बर्षाइ दिनु मायाका यि मुलहरु
सकिन भने मैले तिम्लाई खुशी राख्न सधैं
 माफ गर्नु प्रिया् मेरा अन्जानका ति भुलहरु

मान थापा "बुलन्द'
गल्कोट बाग्लुङ
हाल काठमाडौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com