एक बर्ष छ महिनाको बच्चीले यसरि स्वुइमिङ्ग गरे watch video....

असार १८,

एक बर्ष छ महिनाको बच्चाले स्वुइमिङ्ग गर्छ भन्दा सायद पत्याउन गारो होला तर यहाँ एक बालिकाले गरेकी छिन । एलिजाबेथ नामकी महिलाले आफ्नो छोरीलाई स्वुइमिङ्ग पुलमा छोडेर स्वुइमिङ्ग गर्न प्रोत्साहन गर्छिन ।

बच्चीले सुरुमा अलि आमाको सहाहरा खोज्दै घुर्क्याए पनि आमाले माथि बसी तिमी स्वुइमिङ्ग गर्न सक्छौ भने प्रोत्साहन गरि रहन्छिन अनि बालिका पुलमा स्वुइमिङ्ग खेल्न थाल्छ । एक छेउ बाट गएर अर्को छेउमा निस्कनछिन उनि । यहाँ अचम्मको कुरो के छ भने ती बच्ची एक सासमा ओल्लि छेउ , पल्लो छेउ गर्छिन र बिचमा सास फेर्न पर्दा पुरा जिउ पल्टाएर टाउको पानी माथि उठाई स्वास फेर्छिंन । बिस्तृत मा.हेर्नुहोस .......
__________ भिडियो......


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com