असार १८,
रत्नपार्कको शान्तिबाटिकामा राखिएको नेपाली कांग्रेसका नेता स्व. गिरिजाप्रसाद कोइरालाको तस्बिर । स्वर्गीय कोइरालाको तस्बिर ९० औं जयन्तीका अवसरमा श्रद्धान्जलिका लागि राखिएको हो ।
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com