काठमाण्डौ श्रावन १७,
काठमाण्डौ स्वास्थ्य निर्देशनालयले सात दिनका लागि राजधानीमा कुखुरा ओसार-पसार गर्नमा रोक लगाएको छ । उपत्यकाका तीनवटै जिल्ला पशुसेवा कार्यालयलाई सिफारिस गरेको छ ।
मरेका र रोगि कुखुरा बजारमा जाँदा र एउटा फर्म बाट अर्को फर्ममा कुखुराको ओसार-पसार हुँदा उपत्यकामा बर्ड-फ्लु को संक्रमण बढ्दै गएको पाइएकोले यसरि ओसार पसारमा प्रतिबन्द लगाईएको पशु स्वास्थ्य निर्देशनालयको निर्देशक डाक्टर विजयकान्त झा ले जानकारी दिनुभएको छ ।
पशुसेवा विभागका उपमहा निर्देशक डाक्टर रामकृष्ण खतिवाडाको संयोजकत्वमा अनुगमन समिति समेत गठन भइसकेको स्रोतले जानकारी दिएको छ ।