साउन ७ ,
शिशिर सिखडा : नेपाल स्काउट चितवनको आयोजनामा आजबाट ३ सय ६० र ३ सय ६१ औ विटिसी र २ सय ६५ औ पिटिसी स्काउट मास्टर तालीम आजबाट पश्चिम चितवनको गुन्जानगरमा शुरु भएको छ ।
चितवन सहित वारा, पर्सा, धनुषा, काठमाडौ र भक्तपुरका गरी ७७ जना स्काउट शिक्षक शिक्षीकाको सो तालिममा सहभागीता रहेको नेपाल स्काउट चितवन जिल्ला सगठन आयुक्त साजन थापामगरले जानकारी दिनुभयो । कृर्षी तथा वन बिज्ञान विश्वविद्यालय रामपुर चितवनका रजिस्टार डा सुर्यकान्त घिमिरे प्रमुख अतिथी रहनुभएको सो कार्यक्रममा नेपाल स्काउट जिल्ला सदस्य मुक्तिनाथ ढकालले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्याब्सन चितवनका अध्यक्ष वेल बहादुर गुरुङ, भिमनगर उच्च मावि विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष ओम प्रसाद लामिछाने ,पुर्व स्काउटर केशव श्रे ष्ठ लगाएतले मन्तब्य ब्यक्त गनुभएको थियो । चितवन जिल्ला आयुक्त तिर्थराज न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रशिक्षकहरु भर त शाह, चित्रलेखा उपाध्याय र विजय किशोर झाले सहभागिहरुलाइ प्रशिक्षण दिनुहुने जनाइएको छ ।