पाल्पाको बन्दि गृहमा बन्दीहरुको बिजोक नयाँ भवन खालि I

पाल्पा असार १९,

कारागार प्रशासन, सुरक्षा निकाय र निर्वाद ब्यबसायी बिच तालमेल नमिल्दा, निर्वाण सम्पन्न भएर पनि पाल्पाको महिला बन्दि गृह मालो समय देखि प्रायो बिहिन बनेको छ ।

निर्मित नयन भवनमा बन्दि हरुलाई सार्न नसक्दा नब्दी हरु पुरानो भवनमा जोखिमपूर्ण बस्न बाया भएका छन् । सुरक्षाका कारण देखाई ती भवन हरु तीन पटक सम्म बनाउने र भात्क्काउने कार्य भए पनि बन्दि  सार्ने कार्यमा आलटाल गरिरहेको छ ।

पुरानो भवनमा बन्दीहरु उकुस मुकुस भै बसेका छन् भने महिला बन्दि नासारियेकोले पुरुष भवन निर्वानमा समेत बाधा पुगी रहेको छ भने उता सुबिधा सम्पन्न भवन यत्तिकै छ । पाल्पाका प्रमुख जिल्ला अधिकारि शिवराज जोशीले चाडो भन्दा चाडो बन्दीहरुलाई नयाँ भवन मा सार्ने बताएका छन् । उक्त बन्दि गृहमा दुइ सय तिरासी पुरुष पैसठ्ठी महिला र तीन वालवालिका रहेका छन् ।



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com