मतदानको लागि फोटो सहितको नाम दर्ता गर्नेको संख्यामा वृद्धि I

काठमाण्डौ असार १९,

 हाल सम्ममा एक करोड एक्काइस लाख फोटो सहितको मतदाता नामावली संकलन निर्वाचन आयोगले जनाएको छ । २०६४ सालको संबिधान सभा निर्वाचनमा कुल मतदाता संख्या एक करोड चयात्तर लाख थियो । सरकारी तथांक अनुसार पैतिस लाख नेपालीहरु बिदेशमा रहेका छन् ।

चुनावमा तमादान्का निम्ति फोटो सहितको मतदाता नामावली दर्ता गराउन नागरिकमा स्वतस्फुर्त उत्साह देखिए पनि निर्वाचनको वातावरण बनाउन राजनैतिक दलहरु अपेक्षाक्तिर सक्रियता नदेखाएको नाजगारिक हरुको गुनासो छ ।



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com