तनहुँ असार २२,
तनहुँको मादी नदीमा बस खसेको छ। पुलबाट बस खस्दा ८ जनाको मृत्यु भएको छ। केहीको जिवितै उद्दार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। पोखराबाट मुग्लिनतर्फ आइरहेको ना४ख ४६८४ नम्बरको उक्त बस अनियन्त्रित भएर पुलबाट खसेको नागरिकन्युजकर्मी समुन्द्र पौडेलले जनाएका छन्। बस पूर्णरुपले पानी डुबेको छ। स्थानीय र प्रहरी मिलेर उद्दार कार्य जारी राखेका छन्।
__ बिस्तृत मा फेरी आउने छ .....समाचार.....