काठमाण्डौ असार १९,
प्रेरणाको लागि प्रेरणा : गायक राजेशपायल राईले आफ्नो कन्सर्टबाट उठेको रकम समाजसेवामा खर्चिन थालेका छन् । उनले हेल्प नेपाल र रक्षा नेपाललाई २५ हजार रुपैयाँका दरले सहयोग प्रदान गरे ।NB:
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com