धनकुटा साउन ३,
धनकुटाको सिँधुवामा डोकोमा घाँस बोकेर घर फर्कँदै बालबालिका । प्राथमिक तहमा पढ्दै गरेका उनीहरुले रहरले घाँस बोकेको बताउँछन् । यो क्षेत्र तरकारी उत्पादनसँगै पशुपालन पनि चर्चित छ । NB:
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com