अन्तरक्रिया बारे सुचना I

इज़रायल श्रावन १४,

नेपाली नारी आवाज ईजरायलको आयोजनामा यहि अगष्ट १० तारिख शनिबार दिउसेा २ बजे बाट हट लाईन Hotline for Migrant Workers सँगको सहकार्यमा ईजरायलमा कार्यरत बिदेश कामदारहरुलाई परेको कानुनी समस्या र पछिल्लो समयमा समयाअबधि सकेकाहरु पक्राउ परे पछी छुटने आशामा हजारौ डलर अनाहकमा फर्साइ रहेको बिषयलाई लिएर कसरी र किन फसिरहेका छन बिदेशकामदार अनि कसले फसाई रहेको छ भन्ने बारेमा बुझन र बुझाउनका लागी बिषेश अन्र्तक्रीयात्मक कार्यक्रमकेा आयोजना गरिएको हुदाँ उक्त जानकारीमुलक अन्र्तक्रियात्मक कार्यक्रममा तपाईलाई परेको समस्या र बुझन चाहेको बिषयलाई तपशिलको ईमेल ठेगाना वा तल दिईएका फोन नम्बरहरुमा सम्र्पक गरी आफनो समस्या टिपाउन हामी अनुरोध गर्दछौ ।

साथै तपार्इ स्वयम उपस्थित भएर समस्या राख्ने चहाना भएमा पनि तपाई स्वयले राख्न सक्नु हुने छ । त्यसका लागी अगष्ट १० तारिख शनिबार दिउसो २ बजे तेलअभिवकेा लेवन्स्कि पार्क रहेको पुस्ताकालयमा उपस्थित हुनु पर्नैछ । सो कार्यक्रममा सहभागी बन्न र समस्या टिपाउदा तपाईले नाम फोन न र पासर्पाट न अनिवार्य रुपमा टिपाउन समेत जानकारी गराउद छौ ।
सम्र्पकका लागी सबिना खडका ०५४३५५८८१९
मुना ढकाल ०५४६१५१८७८
सुचित्रा खनिया ०५४५५७६३८४
सुमित्रा पौडेल ०५४६६९४४९७
शान्ती पाख्रीन ०५४९८५०४
सुनिता राई (एसिन ) ०५४३५५८८२४
गोमा ०५३६२२१५३६ नेहा ०५४३०७५४२९
सबि पाठक ०५४६२९०१०६
मिना भुसाल ०५४६९३०३५४
सरिता बिस्ट ०५४४३६४७६०
नितु खर्तिवडा ०५४७०८३९७८
श्रोत ब्यक्ती : Emi sar Director Of government linens And The struggle against human trafficking लिला लिम्बु अध्यक्ष नेपाली नारि आवाज ईजरायल .

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com