कार्यक्रम जीवन साथी with Aananda Karki & Iswari Karki : 2nd, June 2013

हिमालय टेलिभिजनको प्रस्तुती उमिता बस्नेतको साथमा कार्यक्रम, जीवन साथीमा आजको पाहुना हुनुहुन्छ नेपालि सांगीतिक क्षेत्रमा आफ्नो छुटै परिचय बनाउन सफल भैसक्नु भएको गायक आनन्द कार्की र उहाँको जीवन साथि इश्वरी कार्की साथ्....हेर्नुहोस बिस्तृतमा......;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com