जेठो छोराले फाले पनि, माइला छोराले यसरी सम्हाले - watch full video

आमा सडकमा अलपत्र रहेको समाचार पढ्दा आफ्नै मनले धिक्कारेको उनले बताए। आमाको खुट्टा ढोग्दै माइला छोरा रामले भने, 'म हजुरलाई अब कहिल्यै आफूबाट टाढा हुन दिन्नँ।

जेठो दाजु कृष्णले पाल्छु भनेर ल्याएको हुनाले आफूहरु ढुक्क भएको उनले सुनाए।

बुहारी चित्रा पनि भावुक हुँदै आमालाई म्वाइँ खाइन्। आमाले पनि छोरी भन्दै गालामा म्वाइँ खाइन्।

बुहारीले खुट्टा ढोगिन्। आमाको अँगालोमा माइला छोरा निकै बेर भक्कानिए। पाँच पाण्डव झैँ पाँच छोराकी आमालाई वृद्धाश्रममा भेट्दा उनी सम्हालिनै सकेनन्। यसरी जिम्मा लगाए पबित्र समाज सेवा नेपालले ति बुढी आमालाई माइलो छोरोको साथमा ..... बाकि बिस्तृतमा सब्य दृश्य भिडियो मार्फत हेर्नुहोस - Video by Udhav Tamang

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com