स्कट्ल्याड्मा अन्तर्राष्ट्रिय साँस्कृतिक परेड प्रदर्शन I

जेठ २७,

बेलायतको एबर्डिन स्कट्ल्याड्मा अन्तर्राष्ट्रिय साँस्कृतिक परेड प्रदर्शन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। एबर्डिनसिटी काउन्सिलको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाल, भारत, कोरिया, पोल्यान्ड, थाइल्यान्ड लगायत सयौँ स्थानिय संघ संस्थामा आबद्द हजारौको सहभागिता रहेको थियो।NB:




Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com