जेठ २१,
बिगत १५ दिन देखि गामबेशिको चेपाङ संरक्षण केन्द्र रत्ननगर १३ जयमंगला मा आश्रय लिएर बसेकी बहिरा बालिका शुश्मा चेपाङ आज सँङकेतीक भाषामा पढाई हुने बिद्यालयमा भर्ना भएकी छिन् ।
दाहखानी ७ खेतबारी पिपलटारकी मानबहादुर र लालमाया चे पाङकी १० बर्षीय छोरी शुश्मा चेपाङलाई आज संरक्षण केन्द्र का अध्यक्ष केपी किरण शर्माले चितवन उच्च माबि का प्राचार्य र ाम प्यारी शर्मा र सोही बिद्यालयका स्रोत शिक्षक रामजि अधिकार ीको सहयोगमा शुश्मालाई चितवन उच्च माबि भरतपुरमा भर्ना गरीएको हो ।
बोल्न नसक्ने शुश्मा लाई सँङकेतीक भाषाको कक्षाको जरुरत पर्ने भएका ले सो बिद्यालयमा भर्ना गरीएको संर क्षण केन्दका अध्यक्ष केपी किरण शर्माले जानकारी दिनु भयो