पालो कतिखेर आउछ होला .... I

जेठ १९,

बाजुरा जिल्लामा गएको बर्ष भन्दा यस बर्ष खाद्यान्नमा कोटा कम भएका कारण हप्तामा एक दिन १० केजी मात्र चामल बितरण गर्ने भएका कारण सदरमुकाम मार्तडी र कोल्टी खाद्य डिपोमा चामल लिन लाइन लागेका सर्वसाधारणको तस्बिर । एनबी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com