काठमाण्डौ जेठ २७,
नायिका तथा मोडल क्षितिजा शाक्य अब मिस नेपाल भएकी छिन्। नायिका शुभेच्छा थापाले निर्माण गरिरहेको चलचित्रको शीर्षक नै ँमिस नेपाल’ राखिएको छ।
उक्त चलचित्रकी नायिका क्षितिजा भएकीले उनलाई ँमिस नेपाल’ भनिएको हो, तर क्षितिजा भन्छिन्- ँचलचित्रमा म मिस नेपाल होइन, शुभेच्छा मुख्य नायिका भएकीले उहाँ नै मिस नेपालको भूमिकामा हुनुहुन्छ। म साधारण मोडलको भूमिकामा छु।’ भनेपछि लगानीकर्ता आफैं मिस नेपाल ? गज्जबको चलचित्र पो बन्दै रहेछ त !