चितवन जेष्ठ १८,
शिशिर सिंखडा : पूर्वी चितवनको गामवेसीको चेपाङ संरक्षण केन्द्रका अश्रित चेपाङ विद्यार्थीहरुलाई नारायणी मोटर्स नार ायणगढका संचालक वालगोपाल चुकेको परिवारले विद्यालय पोसाक सहयोग गरेको छ ।
वालगोपाल चुके र उहा“की श्रीमति अनुसा चुकेका छोरा अभिषेक चुकेको जन्मदिनको अवसरमा सो केन्द्रमा रहेका सबै बालबालिकालाई विद्यालय पोसाक, जुत्ता, मोजा र खाजा सहयो ग गर्नुभएको केन्द्रका अध्यक्ष केपि किरण शर्माले जानकार ी दिनु भयो । केन्द्रमा आज आयोजित कार्यक्रममा सो सामग्र ी हस्तान्तरण गरिएको थियो । केन्द्रमा चितवन र मकवानपुरका बिभिन्न पहाडी गाबिसका ४७ जना चेपाङ बालबालिकाहरु आश्रित छन् ।
आर्थिक अभाव , भौगोलिक बिकटता तथा शारिरीक अपा·ताका कारण पठन पाठनबाट बञ्चित रहेका चेपाङ बालबालिकालाई सो केन्द्रमा राखी नजिकैको पञ्चकन्या उच्चमाबीमा अध्ययन गर्ने ब्यवस्था मिलाइएको छ । केन्द्रको आफ्नो आम्दानीको स्रोत नभएकाले बिभिन्न दाताहरुको सहयोगमा खानपान र स्टेशनरी सामानको ब्यवस्था गरिदै आएको केन्द्रका अध्यक्ष शर्माले जानकारी दिनु भयो ।