धादिङ्ग वासीको आफ्नै सक्रियतामा बिजुली I

धादिङ्ग असार १७,

धादिङ्ग्को बिकट गाउँ बिकाश समिति सतुंगको सोराङ्गमा लघु जलबिधुत आयोजना निर्माण गर्न सुरु गरेका छन् । गाउँले हरुले आफ्नै सक्रियतामा एक करोड पच्चीस लाखको लागतमा सो लघु जलबिधुत आयोजना सुरु गरेका हुन् । 

छाप्ता खोला बाट बिजुली निकालिए पछि सतुंग गोराङ्गका करिब ३ सय पचास घर परिवारले प्रत्यक्ष फाइदा लिनेछन । बिजुली चालिस किलोवाटको निस्कने छ । लघु जलबिधुत आयोजनाको करिब असि प्रतिसत काम सकी सकिएको छ भने । यहीं असार महिनाको अन्त्य सम्ममा गौना बिजुली बत्ति बाल्ने स्थानिय वासीको आशा छ ।     

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com