चितवन आषाड ०२
असार पूर्वी चितवनको रत्ननगर–१३ जयमंगलामा रहे को गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित वालवालिकाका लागि शनिवार दुईवटा क्लवले स्टेशनरी सामान सहयोग गरेका छन । स्काइराराइडर आ.उ.माविमा अध्ययन गर्ने विद्यार्थीहरुले खोलेको क्लव शिक्षाको लागि हातहरु नामक संस्था र लियो क्लव अफ सौर ाहाले ४७ जना चेपाङ विद्याहरुलाई क्यालकुलेटर र ज्यामिती बक्स सहित स्टेशनर ीका अन्य सामाग्री सहयोग गरिएको थियो ।
शिक्षाको लागि हातहरुको अध्यक्ष इश्वर तिवार ीको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालयका शिक्षक विकास पुरी,गोपिलाल श्रे ष्ठ, संरक्षण केन्द्रका सदस्य प्र काशमणि सापकोटा लगायतले वोल्नु भएको थियो । लियो क्लव अफ सौराहाका अध्यक्ष गोविन्द ढकालको नेतृत्वमा गएको टोलिले वालवालिका लाई स्टेशनरी सहयोग गरेको हो । संरक्षण केन्द्रमा मकवानपुरको काँकडा सहित चितवनको पहाडी गाविसका ४७ जना विद्यार्थीहरु आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन ।