दोहा जेठ, २५,
शेषराज तिमिल्सिना : बैदेशीक रोजगारको सिलसिलामा कतार आउनु भएका पर्बत जिल्ला पाङ गाउ विकाश समीती ५ बस्ने भरत मल्ल आफु कार्यरत डी.एच .एल मा कार्यरत हुदा दुर्घटना परी हाल शरीर भन्दा तल्लो अंगले काम गर्न नसक्ने भै जीवन सघ संघर्ष गर्दै व्हिल चेयर को सहारा मा आफ्नु जीवन ब्यत्ती गरीरहनु भएको छ ।
उहाँ अहिले अहीले नेपाल फिर्ता भै सक्नु भएको र उहाँ को आर्थिक अबस्था पनी अत्यन्त नाजुक भएकोले उहाँ लाइ आर्थिक सहयोगको लागी हाम्रो संस्था पर्बत युवा सेवा समाज दोहा कतार ले संचालन गरेको आर्थिक सहयोग अभियान लाई बीट मार्दै आर्थिक सहयोग स्वरूप संकलित भएको रकम कतारी रियल २६२२ (नेपाली रु ६,५०२०) पर्बत युवा सेवा समाज दोहा कतार का प्रमुख सल्लाहकार चिन्ता मणि पौडेल को आफ्नु वार्षिक बिदा को रुप मा नेपाल जानु भएको ले यहाँ संकलित रकम संस्थाका सम्पूर्ण सदस्य हरु को रोहवर मा संकलित रकम संस्था का प्रमुख सल्लाहकार चिन्ता मणि पौडेल को नाम मा पठाई सकीएको जानकारी गराउंदै यो अभियान लाई आफ्नु ठाउँ बाट सहयोग गर्नु हुने सम्पूर्ण कतार मा बस्ने पर्वत वासी गैर पर्बत वासी एबम अन्य संग संस्थाका सम्पूर्ण सहयोग गर्नु हुने सहयोग दाता हरुलाई हार्दिक धन्यवाद तथा सुभकामना ब्यक्त गर्दछौ ।