काठमाण्डौ आषाड ४,
सरकारले प्रदान गर्ने सबै भन्दा ठुलो सिनेमा अवार्ड राष्ट्रिय चलचित्र पुरस्कारमा राष्ट्रपतिको सहभागिता लाई लिएर उब्जिएको अन्योल कतिपय चलचित्रले पुरस्कार नै बहिस्कार गर्न थालेका छन् ।
राष्ट्रिय चलचित्र पुरस्कार बहिस्कारमा चलचित्र द्वन्द कलाकार संघ, चलचित्र निर्देशक समाज लगायत चलचित्रका प्राय: छाता संगठनहरु थिए । द्वन्द संघको तर्फबाट योगेन्द्र श्रेष्ठले राष्ट्रपतीलाई बहिस्कार गरेको पत्र नै बुझाएका थिए । चलचित्र बिकाश बोर्डले नै ‘बिशेष चलचित्र’ द्वारा सम्मान गरेको ‘ठेगाना’ले सुरु गरेको बहिस्कार पछी अरु नौ दस चलचित्र बहिस्कार गर्ने मनस्थिती मा रहेका थिए ।
सिनेमा निर्देशक रामशरण पाठक पुरस्कार बहिस्कार गरेको भन्दै भन्नु भयो बर्तमान बोर्ड नेतृत्व सिनेमा बिकास असक्षम देखियो । पुरस्कारको निर्णय प्रति निस्पक्ष निर्णय हुने छाट नदेखिए पछि उहाँ ले पुरस्कार नै बहिस्कार गरेको घोषणा गर्नु भयो । जहाँ आर्थिक चलखेल हुन्छ पक्षपातको सम्भावना हुन्छ उहाँले भन्नु भयो ।
सिनेमा निर्माताले आइतबार कार्यालय समयमा पुरस्कार कार्यक्रममा सहभागी नहुने बताउदै अनुरोध पत्र बोर्ड प्रशासनलाई बुझाउनु भयो । जसमा पाठकले पुरस्कार बहिस्कार गर्नु को मुख्य चार कारणहरु खुलाएका छन् :-
a) फिल्म मुल्यांकन गर्ने जुरीको हैसियत र पारदर्शिता ।
b) आर्थिक प्रलोभनको सम्भावना ।
c) बोर्डका पदाधिकारी हरुको सक्षमता र नैतिकता प्रश्न ।
d) आयोजनाको जिम्मेवारी निजि कम्पनीलाई सुम्पनु ।
र, साथै पाठकले उक्त पुरस्कारलाई कथितको संज्ञा दिए ।
ठेगाना २०६८ सालको चलचित्रको तर्फा बाट पुरस्कारमा दर्ता भएको थियो । स्रोतका अनुसार राष्ट्रपतिले उक्त कार्यक्रममा सहभागिता जनाउन अस्विकार गरे भने अध्यक्ष मोरवैता पुरस्कार नगर्ने मनस्थितिमा छन् । र, यदि राष्ट्रपति सामेल भए आन्दोलनको मूडमा दवदवा कलाकार संघ लगायतका संस्थाहरु छन् ।
यहीं पृष्ठभुमी पुरस्कार बहिस्कारको थालनी भएको हो । धरान महोत्सव लाइ लिएर सुरु भएको यो पृष्ठभुमीले हल्ला मात्र गरेको छियन बोर्द्मै अर्को संकट निम्त्याएको छ भने उता सल्लाहकार केपी पाठकले शुक्रबार नै आजिनामा दिइ सकेका छन् ।