कार्यक्रम साझा सवाल भाग- 290 Entrepreneur Nepali in Qatar : 2nd, June 2013


कार्यक्रम साझा सवाल : विदेशमा, अझ त्यो पनि खाडीमा काम गर्न जाने नेपाली भन्नासाथ धेरैले अत्यन्तै शारिरीक मेहनत पर्ने, चर्को गर्मीमा काम गर्ने र कम कमाउने नेपाली भन्ने सम्झिन्छन् । तर खाडीमा कति नेपाली यस्ता पनि छन् जसले उदाहरण प्रस्तुत गरेका छन् ।

केहीले काममा सफलता प्राप्त गरेका छन्, व्यवसायमा हात हालेका छन् र उद्यमशील बनेका छन् । साझा सवालको यो भागमा हामी बद्री पाण्डे, अशोक श्रेष्ठ, निराजन भण्डारी, कुमार कार्की, शिखर बैद्य, टुकराज अर्याल, सुरज परियार, डा. नरेन्द्रकुमार शाक्य, डा. डिना बाङ्देल, अस्मिना रञ्जित, माला डंगोल, अविनाश गुरूवाचार्य र सागर नेपालको अनुभव समेटिएको छ । साथै, कतारी कलाकार युसुफ अहमदको नेपालबारेको भनाइ पनि यो साझा सवालमा राखिएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com