जेठ ६,
नेपाल र भारतको संयुक्त सैनिक टोलीले सगरमाथा क्षेत्रको सरसफाइ गर्दै । यो तस्बिर टोलीले सगरमाथा चुचुरोमा पुग्नुअघि खिचिएको हो । आइतबार बिहान यो टोलीले सफलतापूर्वक सगरमाथाको आरोहण गरेको छ ।
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com