बहराइन नेपाली उत्सव

 बैशाख २४,

बहराइनस्थित प्रिन्स खालिफा बिन सलमान पार्कमा आयोजित बहराइन फर अल, अल फर बहराइन महोत्सवमा सहभागितापछि सामूहिक तस्बिर खिँचाउँदै नेपाली समुदाय । उक्त महोत्सवमा नेपाल र नेपाली संस्कृति झल्किने कार्यक्रम प्रस्तुत गरिएको थियो ।BN:


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com