१४ फिटको उचाइबाट खसेर इमरान घाइते

बैशाख २४,

लाहौर- क्रिकेट स्टारको हैसियतमा राजनीतिमा आएका पाकिस्तानका इमरान खान १४ फिटको उचाइबाट खसेर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ।

लाहौरको चुनावी सभामा सम्बोधन गर्न पुगेका खान लिफ्टरबाट मञ्चमा जाँदै गर्दा खस्न पुगेका थिए। उनलाई हाल शौकत खानम अस्पतालमा भर्ना गरिएको छ। एजेन्सी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com