बैशाख २४,
बहराइन स्थित प्रीन्स
खलीफा बीन सलमान पार्क, हिदमा भएको “बहराइन
फर अल, अल फर बहराइन” महोत्सव सम्पन्न भएको
छ ।
८ देशहरुको प्रर्दशन मध्ये आयोजकलाई नेपालीहरुको प्रर्दशन राम्रो लागेको थियो । त्यसलै बहराइनका समाचार पत्रहरु
मा नेपालीहरुले गरेको नृत्यलाई आफ्नो समाचार पत्रको
पहिलो पेजमा उच्च प्रथमीकका साथ समाचार प्रकाशीत गरेका
थिए ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै