भक्तपुर
जबरजस्ती करणी गरेको अभियोगमा काभ्रे भिमखोरी–५ घर भई हाल बा १ ख २७५५ नंबरको गाडिमा खलासी काम गर्ने २४ वर्षीय राज कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्त राईले बुधबार बेलुका ९ बजे भक्तपुर–१७ स्थित बसपार्कमा सोहि बस भित्र ललितपुर पाटन घर भई सोही बसपार्कमा होटल संचालन गरि बस्ने रिमा (नाम परिवर्तन) को छोरीलाई जवरजस्ती करणी गरेको बताइएको छ ।
पिडित दुवैलाई स्वास्थ्य परिक्षण गराई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै