आफ्नै भेषमा स्वागत गर्दै

काठमान्डू जेष्ठ ०२,

चितवनको सौराहामा बुधबार भएको एक कार्यक्रममा अतिथि स्वागतका लागि आफ्नै भेषमा बसेका थारु महिलाहरु । चितवनमा आउने पाहुनालाई थारु संस्कृतिअनुसार स्वागत गर्ने परम्पराजस्तै बनेको छ ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com