चितवन जेठ 0१,
नेपाल बिद्यार्थी संघ कृषी तथा पशु बिज्ञान अध्ययन सस्थान रामपुर क्याम्पसको बनभोज कार्यक्रममा भएको घटनाका सम्बन्धमा छानविन गर्न बनेको नेविसंघको केन्द्रीय छानविन टोली चितवन आईपुगेको छ । टोलीका संयोजक अशोक बस्ताकोटी सहितको टोली आज अपरान्ह चितवन आईपुगेको हो ।
चितवन काग्रेसका सभापति टेकप्रसाद गुरुङ्ग र पुर्व सभापति विकास कोईरालाको निर्देशनमा उनिहरुकैं सामुन्ने संघका केन्द्रीय सदस्य निर्मल पौंडेलमाथी भएको कुटपिट र संघका पुर्व महामन्त्री जितजंग बस्नेत माथी भएको दुव्र्यवहारका सम्बन्धमा छानविन गर्न टोली चितवन आएको हो ।
गत सोमबार ज्ञानेश्वर सामुदायिक बनको हाताभित्र आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्त्याईएका बस्नेतलाई प्रमुख अतिथि हुनबाट रोक्न कोईराला र गुरुङ्गले प्रयास गरेपछि पौंडेलले प्रतिवाद गर्दा उनिमाथी कुटपिट भएको थियो । घटनाका सम्बन्धमा सत्यतथ्य बुझ्ने काम भईरहेको र सम्बन्धित पक्षहरुसंग छलफल भईरहेको टोलीका संयोजक बस्ताकोटीले बताउनुभयो ।
उहा“ले आज दिउसो नेविसंघ चितवनका अध्यक्ष अरुणेश्वर खनाल सहित बिद्यार्थीनेताहरुसंग बुझ्ने काम भएको भन्दैं भोली पार्टीका नेताहरुसंग छलफल हुने बताउनुभयो । नेविसंघ केन्द्रीय समितिले घटनाको भत्सर्ना गर्दे तिन सदस्यीय छानविन टोलि बनाएको थियो । टोलीका सदस्यहरुमा पदम अधिकारी र गणेश भट्ट रहेका छन् ।