बैशाख ३१,
चीनको मेरिआना द्वीप नजिकै आज बिहान ६.५ रेक्टर स्केलको भूकम्प गएको छ । मेरिआना द्धीपमा बेइजिङ्ग समयअनुसार बिहान ८ .३२ मा भूकम्प गएको बताइएको छ ।
बेइजिङ्ग भूकम्प सञ्जाल केन्द्र दिएको जानकारी अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु आसपासकै इलाकामा १८.९ डिग्री उत्तरी अक्षांश र १४५.४ डिग्री पूर्वी देशान्तरमा रहेको जनाइएको छ । यस भूकम्पबाट हालसम्म मानवीय हताहति र सम्पत्ति क्षतिको भने कुनै विवरण प्राप्त नभएको जनाइएको छ । एजेन्सी