लस एन्जेलस जेठ १२ ,
अमेरिका लस एन्जेलस ,अमेरिका ,मे २५ ,गैर आवाशीय संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकामा भै रहेको दुई दिने अधिवेसन तथा साधारण सभा समुद्घाटन कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com