काठमाण्डौ जेठ १४,
नारीदर्पण डटकम : मतदाता परिचयपत्र बनाउन नागरिकता आबस्यक गरिएपछि नागरिकता लिन सर्व साधारणको भिड लाग्न थालेको छ ।
काठमाण्डौको किर्तिपुर नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले नागरिकता ब्तरण र जिल्ला निर्वाचन कार्यालयले फोटो खिच्ने कामका लागि संयुक्त रुपमा टोलि खटाएको थियो ।
कीर्तिपुरका बासिन्दा उत्साहका साथ् निर्वाचनका लागि नागरिकता लिन बसेका थिए । बिहान आठ बजेको देखि संचालित कार्यक्रम सर्वसाधारणको भनाइ देखि भिड लागेको थियो । नागरिकता र परिचय पत्रका लागि अझै फोटो खिच्न बाँकी रहेको देखेर वितरण कार्यमा संलग्न अधिकारीहरु समेत छाक्कपरेका थिए ।
प्रबेसिका र उच्च माध्यमिक तहका परिक्ष दिएर बसेका बिध्यार्थीहरुको भिड देखिनु स्वाभाविक भएको अधिकारीहरु बताउछन । एकै ठाउमा फोटो खिच्न र नागरिकता लिन पाएर निकै सुब्स्ता महाहुस गरेका सेवा ग्राहीको भनाइ छ । उदेश्य अनुरुप जनताको चासो देखेर उत्साहित भएका अधिकारीहरु अझै थप एक दिन नागरिकता वितरणका कार्यलाई लम्ब्याउनु पर्ने आबस्यक्ता रहेको बताउछन ।