एनसीसी कुवेतको तेश्रो अधिबेसन निर्वाचन वा सहमति

जेष्ठ ०१,

सहमति सहमति कसरी हुन्छ सहमतिरु २ उम्मेदवार बिचमा सम्झौता भएर वा कृपापूर्वक सहमति हुदैन। सहमतिको लागि ९तटस्थ मध्यस्तकर्ता० तेश्रो पक्ष अग्रसर भएर सहमतिको बाताबरण बनाउन सक्नु पर्छ। यसको लागि अग्रसर हुनु पर्ने भनेको नेपाली समाज कुवेतका बुद्दीजीबी,समाजसेबी र पत्रकार महोदय हरु हुन।

तर सबैले सहमतिको माला जप्नु सिबाय दोश्रो केहि गरेको देखिदैन । समाजका अग्रज बुद्दीजीबी,समाजसेबी र पत्रकार महोदय तटस्थ मध्यस्तकर्ता भएर सहमतिको बाताबरण बनाउनु आज तपाइको कर्तब्य हो१ तपाइको दाईत्तो हो १ त्यसै यहाहरुलाई समय समयमा सम्माननीय र माननीय बनाई ब्याच लगाई आसन ग्रहण गराईएको होइन रु आज त्यसको मूल्य चुकाउने समय हो चेतना भया,,,,,,,, यदि सहमति हुन नसकेको खण्डमा चुनाबनै गर्नु परेनी त्यसलाई सबैले समर्थन गर्नु पर्छ। 

निवाचन बहुमतीय प्रणाली हो। निर्वाचनबाट जनइच्छाको सही प्रतिनिधित्व हुन्छ भने यो निश्पक्ष, स्वतन्त्र र स्वच्छ हुन आवश्यक छ। निर्वाचन समितिले बताए अनुसार एनआरएन(एनसीसी कुवेतमा करिब १३०० सदस्य रहेका छन् । चुनाब भएको खण्डमा पनि एनसीसी कुवेतका १३०० सदस्य सबै चुनाबमा सहभागि हुन्छन भन्ने कुनै ग्यारन्टी छैन। 

करिब ३०५ सदस्य हरु चुनाबमा सहभागी हुने बताउछन् जानकार हरु तसर्थ सहमति हुन न सकेको खण्डमा बहुमतीय प्रणाली बाट एनसीसी कुवेतको नेत्रित्तो चयन गर्नु पर्छ। एनआरएन कुवेतको चुनाबको बिषय लाई लिएर भ्रम नफैलाउ भए सहमति नभए बहुमतीय प्रणाली बाट भाबी नेत्रित्तो चयन गर्दै भब्य रुपले तेश्रो अधिबेसन सफल पारौ। 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com