माता तीर्थका दिन घरमा वृद्धालाई खाना खुवाउँदै एक महिला

 बैशाख २६,

आमाको घरमा वृद्धालाई खाना खुवाउँदै एक महिला । माता तीर्थ औशी अर्थात् आमाको मुख हेर्ने दिनमा आमालाई उपहार दिने, मीठो खानेकुरा खुवाउने र मन्दिरमा गएर दीर्घयुको कामना गर्ने नेपाली परम्परा हो ।NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com