काठमाण्डौ बैशाख २०,
कलेज तोडफोड गरेको भन्दै जानकि मेडिकल कलेजका एमबिबिएस प्रथम वर्षमा अध्ययनरत निविन शाह र रविन यादवलाई प्रहरीले गिरफ्तार गरेको छ । विद्यार्थीहरुले कलेजले भविष्य बिगारीदिएको आरोप लगाएका छन् । विद्यार्थीहरुले कलेजले आफ्ना माग सम्बोधन र गिरफ्तार गरेका विद्यार्थीलाई रिहाइ नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै