जेठ १०,
डिसी महानगर क्षेत्रको फल्स चर्चस्थित एक पुस्ताकालयमा उद्यमीहरुसँग अन्तक्रियापछि सामूहिक तस्बिर खिँचाउँदै सहभागी । कार्यक्रममा समाजसेवी र बुद्धिजीवी राजीव मैनालीले आफ्नी आमाको नाममा एएनएस विनोद तथा सावित्री उत्कृष्ट विद्यार्थी पुरस्कार घोषणा गरे ।
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com