ब्वाईफ्रेण्डले आग्रह नसुनेपछि उनले टोकिदीइन त्यहीं

जेष्ठ ४,

अमेरिकाको फ्लोरिडामा १९ वर्षिय एक युवती प्रकाउ परिन, उनले सेक्स गर्न नपाएको झोकमा आफ्नै ब्वाईफ्रेण्डको लिंग टोकेर घाइते बनाइदिएकी थिइन् । १९ वर्षकी क्रिष्टल ह्यारिसनले २४ वर्षिय प्रेमी जेफ्री विल्किन्सनसंग सेक्सको लागि आग्रह गरेकी थिइन्।

उनले कयौं पटक प्रयास गर्दा पनि जेफ्री तयार नभएपछी क्रिष्टलले उनलको संवेदनशिल अंगमा टोकेकी थिइन्। जेफ्री बल्ल तल्ल उम्मिर भागेका थिए तर क्रिष्टलले उनलाइ लखेटेर घर बाहिर समातेर कुटेकी थिइन् । प्रहरीले हिंस्रक व्यवहार देखाउने क्रिष्टललाई पक्राउ गरेको छ ।

क्रिष्टल र जेफ्री विवाह नगरिकनै संगै बस्दै आएका थिए। उनिहरुको एउटा बच्चा समेत छ। संवदेनशिल अंग भएकाले युवकको ज्यान समेत जान सक्ने थियो तर उनि भागेर ज्यान जोगाउन सफल भए । क्रिष्टल विरुद्ध जेफ्रीले कारवाहीका लागि कुनै मुद्दा भने दर्ता भने गराएका छैनन्।एजेन्सी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com