तेलअभिव इज़रायल बैशाख १७,
नेपाली राजदुतावास इजरायल तेल-अभिवको सूचना पर्यटन प्रवर्धन सम्बन्धी कार्यक्रम, सगरमाथा हीरक महत्सव र बुद्द जयन्ती इजरायलमा कार्यरत सम्पूर्ण संघसस्थासंग संयुक्त रुपमा मनाउनको लागि प्रत्येक संघ सस्थाहरुबाट एक एक जना प्रतिनिधि सहभागी भैदिनुनहुन हार्दिक अनुरोध छ सबैमा ।